हाम्रो सेवाहरु

marriage-registration-court-marriage-nepal-np

विवाह दर्ता

दर्ता प्रक्रिया पुरा गर्न दुई कार्य दिन लाग्दछ । हामी हाम्रो ग्राहकको आबश्यकता अनुसार सेवा पुर्याउदछौ ।आफ्ना समस्याहरु हामीलाई भन्नुहोस हामी तपाईलाई उपयुक्त र प्रभावकारी सेवा दिन्छौ ।

legal-counselling-court-marriage-nepal-np

कानुनी परामर्श

तपाईको अन्तिम पाईला अगि बढाउनु अगि गहिरो स्वाश फेर्नुहोस र पुन एकपटक सोच्नुहोस । हामि यहाँ तपाईलाई र तपाईले चाहेको सेवा दिन तत्पर छौ ।

matrimonial-disputes-court-marriage-nepal

वैवाहिक विवादहरु

सक्बन्ध विच्छेद लगाएतका कानुनी समस्याहरुको समाधान, यसले निम्ताउने फाइदा तथा बेफाइदा को सबै विवरण सहित समाधान गर्ने काममा हामिलाई कसैले उछिन्न सक्दैन ।

power-of-attorney

अधिकृत वारेसनामा

सम्पती बेचविखन, विदेशमा बसोबास गर्ने व्याक्ति, तपाईले विश्वास गरेको व्याक्तिलाई अख्तियारी दिने जस्ता कार्यमा चाहिने अधिकृत वारेसनामा तयार गर्रदछौ ।

prepare-will-court-marriage-nepal

वकससत्र । इच्छापत्र तयार

नेपालमा दुई किसिमका बकसपत्र अभ्यासमा छनः शेष पछिको बकसपत्र र हालसालैको बकसपत्र । शेष पछिको बकसपत्र बकस दिने ब्याक्तिको मृत्य पछि लागु गरिन्छ भने हालैको बकस जिवितछदै लागु गरीन्छ

document-vetting-court-marriage-nepal

नोटरी पब्लिकेशन

This is a short description elaborating the service you have mentioned above.

Book an appointment now and get 25% OFF

Awesome Monsoon Sale - 25% OFF On All Professional Make Up From Only $59
The Best Bridal Makeup Offer is here

You can highlight a special service here. This can then be bifurcated into smaller steps or parts as done below. Describe it here.

कानुनी हकको प्रत्याभुती गर्ने

विवाह दर्ताले कानुनी अधिकारको हक स्थापीत गर्दछ । विवाह दर्ता नभएमा आफुले पाउने आधारभुत कानुनी अधिकार बाट बञ्चित हुनु पर्छ । नेपालमा महिलाहरु घरेलु हिंसा, र शोषण को चपेटामा परेका छन । हामी विवाह दर्ता गरी आफ्नो कानुनी अधिकार प्राप्त गर्न प्रोत्साहन गर्दछौ ।

सम्पतिको अधिकार

सम्पति प्राप्त हुन सकेमा आत्म बिश्वास बढ्छ जुन कानुनी सम्बन्ध स्थापित भएमा मात्र प्राप्तगर्न सकीन्छ । सम्पति अधिकार को अभ्यास र प्रयोग गर्न सम्पतिको अधिकारले महत्व पुर्ण भुमिका खेल्दछ ।

बेचविखनको अधिकार